दफा ८
ररजिस्ट्रारको काम
: (१) अदालतको प्रशासकीय काम गर्ने जिम्मेवारी रजिस्ट्रारको हुनेछ।
(२) यस नियमावलीको अधीनमा रही अदालतको छाप अभिलेख चल अचल सम्पत्ति रजिस्ट्रारको जिम्मामा रहनेछ।
(३) रजिस्ट्रारले अदालतको आर्थिक प्रशासन सञ्चालन गर्नेछ।
(४) अभियोगपत्र वा पुनरावेदन दर्ता वा दरपिठ. गर्ने बाहेक रजिस्ट्रारले यस नियमावली बमोजिम गर्नु पर्ने कुनै काम अध्यक्षको पूर्व स्वीकृति लिई आवश्यकता अनुसार आफू मातहतको कुनै अधिकृत वा अन्य कर्मचारीले गर्ने गरी अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
(५) यस नियमावली बमोजिम रजिस्ट्रारले गर्नु पर्ने काम निजको अनुपस्थितिमा अदालतको वरिष्ठ कर्मचारीले गर्नेछ।
(६) यस नियमावलीमा _उल्लेख भएकोमा बाहेक अन्य कुनै विषयमा अडबड परेमा रजिस्ट्रारले इजलास समक्ष पेसं गर्नु पर्नेछ।
(७) रजिस्ट्रारको अन्य काम अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ।